Articles liés à समय: कविता...

समय: कविता सङग्रह - Couverture souple

Regmi, Diwakar

 
9781329397217: समय: कविता सङग्रह

Synopsis

विभिन्न शास्त्रीय छन्दहरूका साथै नेपाली माैलिक लय समेत समेटेर तयार पारिएको यस कविता सङ्ग्रहभित्र ३७ वटा फुटकर कविताहरू अटाएका छन्। नेपाली समाजमा व्याप्त विकृति तथा विसङ्गतिहरूका विरुद्धमा उभिएका सङ्कलित कविताहरूले समाजका विभिन्न तह र तप्काका मानिसहरूलाई सम्बोधन गरेका छन्। स्कुले बालबालिका देखि पाका बुवाआमासम्मका भावना समेटिएका कविताहरू सबै प्रकारका पाठक तथा श्रोताहरूका मन छुन सक्षम छन्।

Les informations fournies dans la section « Synopsis » peuvent faire référence à une autre édition de ce titre.