Articles liés à सन्दुक रू&#x...

सन्दुक रूइत (Sanduk Ruit) - Couverture souple

Gripper, Ali

 
9789937665735: सन्दुक रूइत (Sanduk Ruit)

Synopsis

डा. सन्दुक रूइतको जीवनी लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा हो। यो पुस्तक संसारका चिकित्सकीय संस्थापन पक्षसँग निरन्तर जुध्दै सबैभन्दा असहाय र गरिब मानिसलाई नेत्रज्योति उपहार दिएर तिनको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भूत डा. रूइतको जीवन्त एवम् रोचक कथा हो ।

यसमा विभेदकारी जातप्रथाको सबैभन्दा तल्लो तहमा हिमाली दुर्गम गाउँमा जन्मिएर कठिन प्रयत्न एवम् अथक सङ्घर्षका अनेक घुम्ती पार गर्दै संसारकै सबैभन्दा आदरणीयमध्ये एक बनेका नेत्रविशेषज्ञको जीवनवृत्तको रोमाञ्चक गाथा लेखिएको छ ।

अस्ट्रेलियन पत्रकार अली ग्रिपरले अङ्ग्रेजी भाषमा लेखेको यस पुस्तक लेखक खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् ।

Les informations fournies dans la section « Synopsis » peuvent faire référence à une autre édition de ce titre.