Articles liés à Rajnitisangai Rajkaj (राजनी&#x...

Rajnitisangai Rajkaj (राजनीतिसँगै राजकाज): ... 60;्तावना - Couverture souple

Mishra, Rabindra

 
9789937746151: Rajnitisangai Rajkaj (राजनीतिसँगै राजकाज): ... 60;्तावना

Synopsis

'कल्याणकारी लोकतन्त्रको प्रस्तावना'लाई मूल निबन्ध बनाई त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, राजकाज र समाजका विविध आयाममाथि विश्लेषण गरिएका ३८ ओटा स्तम्भ-निबन्धहरूको सङ्ग्रह हो, 'राजनीतिसँगै राजकाज'।

सफल राजकाजका विश्वव्यापी उदाहरण केलाउँदा पनि मिश्रले अत्यावश्यक ठानेका पञ्च गुण ( इमानदारी, क्षमता, सामान्य सुझबुझ, विचार र दूरदृष्टि ) को विशिष्ट महत्त्व छ । पुस्तकको मूल निबन्ध ' कल्याणकारी लोकतन्त्रको प्रस्तावना नवीन विचार मात्र नभएर नेपालका लागि उदार कल्याणकारी राज्य, गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ राजनीतिक दस्तावेज पनि हो ।

Les informations fournies dans la section « Synopsis » peuvent faire référence à une autre édition de ce titre.