Articles liés à Aama ko Mutu (आमाको म&#x...

Aama ko Mutu (आमाको मुटु) - Couverture souple

Koirala, Raamesh

 
9789937746991: Aama ko Mutu (आमाको मुटु)

Synopsis

अत्यन्त स्वाभाविक भाषा र सुन्दर शैलीमा लेखिएको एक सशक्त संस्मरणात्मक कृति हो आमाको मुटु । मूल सडकको छायामा परी कान्तिहीन हुँदै गएको भद्रपुर नगरी र अज्ञानी डाक्टरहरुको निर्मम प्रयोगशाला बन्न अभिशप्त एक आमाको मर्मान्तक कथा हो यो । लेखककी आमाको मुुटुको मात्र होइन, धेरै आमाको मुटुको मुटु छुने कथा पनि हो यो कृति । उनको परिवारको मात्र होइन, नेपाली समाजमा भइरहेका रुपान्तरणका आयामहरु, प्राप्ति र पीडाको जीवन्त अभिलेख हो आमाको मुटु ।

Les informations fournies dans la section « Synopsis » peuvent faire référence à une autre édition de ce titre.