Articles liés à ट्रान्जि ...

ट्रान्जिट (Tranzit) - Couverture souple

Nagarkoti, Kumar

 
9789937753524: ट्रान्जिट (Tranzit)

Synopsis

जहाँ भित्तामा अनेक नाटककारका फ्रेमिल चित्र - तस्वीरहरू टाँगिएका छन् । चित्र केही अमूर्त खालका छन् । जस्तो कि एउटा तस्वीरमा हेनरिक इब्सनका भल्चरल आँखाहरू छन् । अर्को तस्वीरमा स्यामुअल बेकेटका SKELETAL औंलाहरू छन् ।

एउटा तस्वीरमा बर्तोल्त ब्रेख्तका आँखीभुइँहरू सङ्गृहीत छन् भने अर्को तस्वीरमा ह्यारोल्ड पिन्टरका नङहरू

जहाँसम्म props and objects का कुराहरू छन्, ती निम्न प्रकारका छन्

    शेक्सपियरको कुर्सी, ARM-CHAIRसोफोक्लिजको WIGअर्थर मिलरको मुकुण्डोएडवार्ड अल्बीको चश्माअगस्ट विल्सनको ह्याट र ओभरकोटयुजिन ओ निलको गमला र money plantटेनिसी विलियम्सको walking stickबालकृष्ण समको पहेँलो मफलरआदि / इत्यादि

Les informations fournies dans la section « Synopsis » peuvent faire référence à une autre édition de ce titre.