Articles liés à जोगियाना...

जोगियाना (Jogiyana) - Couverture souple

Nagarkoti, Kumar

 
9789937753531: जोगियाना (Jogiyana)

Synopsis

मुड कफियाना

यो मन सुफियाना

मस्तसँग जिउँछु

यो जिन्दगी जोगियाना


घाटमा मृत्युसित हुन्छु / भेटघाटमा जिन्दगीसित भुल्छु । अस्तित्वको मायावी लीला हुँ/ जन्म र मृत्युको अनन्त सिलसिला हुँ । स्मृतिको छाल हुँ / विस्मृतिको इन्द्रजाल हुँ । ह्विस्कीको बरफ हुँ/तिमीले लेख्ने कविताको हरफ हुँ । गितार अनि सितारले मेरो गीत गाउँछ / विणाको तारले मेरो प्रीत गुन्गुनाउँछ । म जीवनको जन्ममा जीवनले जोगाउने स्वप्निल संवेदना हुँ/मृत्युको मृत्युमा मृत्युलाई दिइने सर्रियल समवेदना हुँ । म मदिराको प्यालामा छचल्किने नशा हुँ / शनिबारको प्रातः कालीन ह्याङ्गओभरियन मनोदशा हुँ


मुड मदिराना

यो मन सुफियाना

मस्तसँग जिउँछु

यो जिन्दगी जोगियाना


Les informations fournies dans la section « Synopsis » peuvent faire référence à une autre édition de ce titre.