Articles liés à Mutuko Katha (मुटुको...

Mutuko Katha (मुटुको कथा) - Couverture souple

Koju, Dr Rajendra

 
9789937753890: Mutuko Katha (मुटुको कथा)

Synopsis

सबैले पढ्नैपर्ने पुस्तक ।

डा. राजेन्द्र कोजु हाम्रा डाक्टर - लेखकहरूमाझ अग्रपङ्क्तिमा उभिनुहुन्छ ।

- केदारभक्त माथेमा

अस्पतालमा मिनेटैपिच्छे 'डा. साब' भनेर बोलाएको सुन्दासुन्दा 'म मानिसमात्रै भएर बाँच्नै पाइनँ' जस्तो लाग्छ होला ! तपाईं त्यसरी मानिस भएर हाम्रा लागि भगवान् बन्नुभएको हो ।

तपाईंका लेख-रचनाहरू पढ्दा स्वस्थ जीवनशैलीका निम्ति लेखिएको असल साहित्य पढेजस्तो लाग्छ । तपाईं त्यसरी लेखक भएर हाम्रा लागि पथप्रदर्शक बन्नुभएको हो ।

यसरी मानिस र साहित्य दुवैलाई बचाउने डा. राजेन्द्र कोजुको यो किताब हरेक नेपालीको घरघरमा अनिवार्य हुनुपर्नेछ ।

-हरिवंश आचार्य

Les informations fournies dans la section « Synopsis » peuvent faire référence à une autre édition de ce titre.