Chhapamar ko Chhoro (छापामारको छोरो) - Couverture souple

Shah, Mahesh Bikram

 
9789937874533: Chhapamar ko Chhoro (छापामारको छोरो)

Synopsis

नेपाली साहित्यका चर्चित कथाकार महेशविक्रम शाहको आफ्नै विशिष्ट पहिचान छ । परिवेशबाट पात्र टिपेर यथार्थको कसीमा घोट्तै नेपाली समाजको ढुकढुकी छाम्ने कथाकार शाहलाई अरु विशेषण आवश्यक छैन । 'छापामारको छोरो'को लागि २०६३ को मदन पुरस्कार प्राप्त गरेका शाहका सटाहा, सिपाहीकी स्वास्नी, अफ्रिकन अभिगो, काठमाडौंमा कामरेड र ज्याक्सन हाइट कथासङ्ग्रह प्रकाशित छन् ।

Les informations fournies dans la section « Synopsis » peuvent faire référence à une autre édition de ce titre.