Articles liés à कछुवा र खर&#...

कछुवा र खरायो (Paperback) - Couverture souple

Sharma, Sudha Rishal

 
9789937896740: कछुवा र खरायो (Paperback)

Synopsis

नयाँ ठाउँमा बसाइँ सर्नु र नयाँ साथीहरू बनाउनु सजिलो कहाँ छ र ?

कछुवा आफ्नो पुरानो घर र प्यारा साथीहरूलाई छाडेर परिवारसँगै 'शान्त वन'मा बसाइँ सर्छ । नयाँ ठाउँमा ऊ एक्लो र उदास महसुस गर्छ । तर, एक दिन खरायोले उसलाई जिस्क्याउँदै दौड प्रतियोगिताको चुनौती दिन्छ ।

के कालुले यो दौड जित्ला ? के उसले नयाँ साथी पाउन सक्ला ?

यो बालबालिकालाई मित्रता, नयाँ ठाउँमा घुलमिल हुने तरिका र कसैको खुसीका लागि गरिने साना तर महङ्खवपूर्ण प्रयास सिकाउने रमाइलो चित्रपुस्तक हो ।

Les informations fournies dans la section « Synopsis » peuvent faire référence à une autre édition de ce titre.