Articles liés à घाटमान्ड ...

घाटमान्डु (Ghatmandu): फिक्सन, ... 67;क्सन्स - Couverture souple

Nagarkoti, Kumar

 
9789937910125: घाटमान्डु (Ghatmandu): फिक्सन, ... 67;क्सन्स

Synopsis

मगज खलबलिएको थियो सायद । अनि टाउको अविस्मरणीय किसिमले दु खी रहेको थियो । लाग्थ्यो खोपडीभित्र सयौंको हाराहारीमा गोब्रेकीराहरू मेरो गिदी कुटुकुटु खाइरहेका छन् । शरीरभित्र जडान गरिएका मांसपेशीलगायत नसाहरू जुटको बटारिएको मोटो डोरीझैं तन्किरहेका थिए र कुनै पनि ऐनमौकामा प्याट्ट चुँडिन सक्थे ।

Les informations fournies dans la section « Synopsis » peuvent faire référence à une autre édition de ce titre.