Articles liés à पाठशाला (Pathshala...

पाठशाला (Pathshala) - Couverture souple

Gurung, Tirtha

 
9789937910156: पाठशाला (Pathshala)

Synopsis

यस कृतिमा विद्यार्थी जीवनका जटिल र कहालिलाग्दा पक्षलाई केलाएर सरल भाषामा लेखिएको छ । बहुदल, गोर्की, गगन थापा र डब्बुजस्ता चरित्रले स्कुले युवाको मनोविज्ञानलाई यो उपन्यासमा चित्राङ्कन गरिएको छ । पाठशाला किशोरहरूको मनोविज्ञानतर्फ चियाउने सबल आँखीझ्याल बन्ने बताइएको छ ।

यस पुस्तक 'पाठशाला' ले अन्तराष्ट्रिय नेपाली साहित्य समाजले प्रदान गर्ने 'उत्कृष्ट उपन्यास पुरस्कार' प्राप्त गरेको थियो ।

Les informations fournies dans la section « Synopsis » peuvent faire référence à une autre édition de ce titre.